14 September 2011

तिम्रो साथ् पाये अब केही माग्दिन भगवान सँग

तिम्रो साथ् पाये अब केही माग्दिन भगवान सँग
तिम्रो साथ् छोडे म बाच्दिन आफ्नै जीवन सँग

खोजेको तिम्रो साथ् जीवन भर अब के खोज्नु र
सोचेको तिम्रो सम्बन्ध अब के नै रोज्नु र

सक्दिन तिमिलाइ अब मैले भुल्न चाहेर पनि
कसम छ मेरो सक्दिन छोड्न तिम्रो साथ् मरेर पनि

मागेको मैले हो मैले कहाँ माया मार्न सक्छु र
खोजेको मैले हो मैले कहाँ चड्न सक्छु र

जीवन भरको साथ् खोजेकोछु मैले तिमी सँग
नछुतिने सपना साचेको छु मैले तिमी सँग

जीवन भर तिम्रो साथ् निवाउने छु म
कहीले टाढा भाग्न दिदिन तिमिलाइ म

मैले भनेर हुने भए तिमी मेरो एउटा मान्छे
मैले सोचेर हुने भए तिमी मेरो एउटा मान्छे

जसलाई मैले खोजेको छु हर अनुहार मा
जसलाई मैले मागेको छु हरेक प्रथनामा

खुशिको को सीमा छैन तिम्रो साथ् पाएर
जीवन को अर्थ छ अब तिमिलाइ छोयेर

तिम्रो साथ् पाये अब केही माग्दिन भगवान सँग
तिम्रो साथ् छोडे म बाच्दिन आफ्नै जीवन सँग