सम्झाउ कसोरी नसमालिने मनलाई मैले कुरा बुझ्नै सकिन
सम्झाउ कसोरी यो सम्जिने मनलाई मैले सम्झाउन सकिन
जानेको छ मनले त्यो एउटा मिर्ग तृष्णा हो भनेर तै पनि
बुजेको छ मनले त्यो एउटा बेर्थ नाता हो भनेर तै पनि
सक्दिन समाल्न म आँफैले आफ्नु मनलाई गल्ति भयो
तिमिलाइ मन पराइ आफ्नु बनाउछु भन्नु अर्को भुल भयो
जहाँ टेक्छु तेही भासिन्छ मनलाई सम्झाउने कसोरी होला
जहाँ हेर्छु तेही पुरिन्छ मनलाई बुझाउने कसोरी होला
सकेको छैन समाल्न तिमी प्रतिका भावना हरु लाई मैले
छलेको छैन कदापी तिम्रा हरेक मनका भावना हरुलाई मैले
कति मोडु मनलाई अन्तै जादैन तिमी बाहेक कतै यो मेरो मन
कति सम्झाउ मनलाई मान्दैन छाडेर जाना तिमी बाहेक यो मेरो मन
सक्दिन समाल्न तिमी नै समाल मेरो मन तिम्रो लागि रजिनामा भयो
मार्छौ कात्छौ की फाल्छौ जे गर्छौ गर मेरो जीवन मेरो मन तिम्रै भयो