छताछुल्ल छरियका मनका भावना हरु समाल्न खोज्दा
धेरै पटक आफ्नै छाया सँग अन्गालो मारी रोएको छु म
तिमी सँग बितायेका पल हरु लाई भुलाउन खोज्दा
कति पटक त आफ्नै जीवन देखि अन्जान बन्न पुगेको छु म
थाहा छैन कहाँ मेरो गल्ति भयो देखाउने मान्छे कोइ छैन
माया गर्नु गल्ति हो भने सजाये भोग्न तयार छु म
थाहा छैन कस्को गल्ति भयो सुनौने मान्छे कोइ छैन
चोखो माया गर्नु पाप हो भने बली देउ तयार छु म
मैले दिन जानिन भने माया दिने तरिका सिकाइ देउ न
तिम्रो जस्तो माया गर्ने बानि मेरो नहुन नी सक्छ नी होईन र
मैले माया गर्न जानिन भने माया गर्ने तरिका सिकाइ देउ न
तिम्ले खोजेको जस्तो माया मैले न दियेको नी हुन सक्छ होईन र
सधैं जलेको छ मन मायाको भिकारी बनेको छु म त तिम्रो लागि
जीवन मा कहीले भएन मलाई येस्तो तिम्रो लागि भए सस्तो म
सधैं रोएको छ मन हास्न सक्दिन तिमी मेरो साथ् नहुदा मन को लागि
जीवन मा कहीले भएन मलाई आफ्नै छाया पनि बिरानो किन येस्तो म
सक्दिन अब म मरेर तिमिलाइ मेरो माया को महत्व दिनलाई
किन की बाँच्न चाहन्छु केही पल तिमी सँग जस्तो होस् मेरो जीवन
सक्दिन कसैको साथ् मा हाँस्दै मेरो माया लुटेको तिमिलाइ
जस्तो होस् बस तिम्रो माया लाग्छ सक्दिन जिउन तिमी बिना यो जीवन