म मरे पछी सम्झनु पर्दैन मलाइ जीवन काल म मलाई सम्जिये पुग्छ
म मरे पछी स्मृति मा रुनु पर्दैन म जिउदो हुँदा मलाई बाँच्न दिये पुग्छ
कोइ त होस् जो सँग म मेरो दु:ख पोख्न सकु जसलाई साथी भन्न सकु
कोइ त होस् जसलाई म मेरो मन भरिको बेदना बेथा पोख्न लाई सकु
चहिदैन मलाई झुटो सम्बन्ध चहिदैन मलाइ कुनै बनावटी मायाको सम्बन्ध
मग्दिन तिमी सँग कुनै अनैतिक अनी तिम्रो नजर झुक्ने कुनै सम्बन्ध
आफ्नै संसार मा दुखी छु पराइको संसार बाट के सुख को आशा राख्न सक्छु र
हुन त मैले भोगेको जिन्दगी र तिमिले भोगेको जिन्दगी कहाँ नै फरक छ र
मैले चाहेको कुनै भौतिक सम्बन्ध होईन एउटा भावना को खोजेको हो
सुख मा रमाउने हजार छन् केवल दु:ख मा साथ् दिने एउटा खोजेको हो
म कहीले काही दुखी हुन्छु तिम्रो सुखको भावना ले सुख देल की भन्ने आशा
हुन त जमना बदलियो गर्न हुदैन यहाँ अब कसैले कसैको एक रती भरोसा
मेरो जीवन सफल होस् तिम्रो सम्बन्ध मेरो जीवन को एउटा अध्याय बनोस्
तिम्रो र मेरो सम्बन्ध हाम्रो लागि एउटा असल मित्रता को एउटा कथा बनोस्