14 September 2011

ज होस् तिम्रो लागि धेरै सहेको थिए तिमिले सम्बन्ध गास्न सकिनौ

दोश मेरो के नै थियो र तिमीलाई एकोहोरो माया गर्नु
गल्ति मेरो के नै थियो र तिमिलाइ मैले बस चाहनु

तिमिले भनेका हरेक कुरा गरेकै थिए मैले तर तिमी ताडियोउ
तिमिले मागेका हरेक कुरा दियेकै थिए तै पनि आज भग्योउ

यो मनलाई सम्झौ कसरी तिमिले नै कोल्टे फेरेर गए पछी
त्यो सम्झना का तस्बिर भुलु कसरी तिमिले नै माया मरे पछी

तिमिले माया होईन साथ् दिन्छु भन्योउ मैले रमाउन खोजे
तिमिले बचन बिर्सी गयोउ मैले अझै सम्झाउन कति सम्झाउन खोजे

तिमिले कुरा बुजिनौ मैले शायद तिमिलाइ सम्झौन पो सकिन की
मैले खोजेको नाता तिमिले शायद लुकाउन पो खोज्योउ की

ज होस् तिम्रो लागि धेरै सहेको थिए तिमिले सम्बन्ध गास्न सकिनौ
 ज होस् तिम्रो लागि धेरै सहेको थिए तिमिले सम्बन्ध गास्न सकिनौ