मेरो स्मृति म नरुनु होला म तिम्रो स्म्रितिमा रहि रहने छु
मेरो निर्जिव शरीर गए पनि तिम्रो सम्झना मा बाची रहने छु
यो दुनियाँ बाट गए पनि तिम्रो दुनियाँ म रहि रहने छु
यो लोक बाट हराये पनि तिम्रो मानसपटल मा रहि रहने छु
तिमी सँग बितायेका हरेक पल हरु रहि रहने छन् यो युग मा
चरियेर रहने छन् हाम्रो प्रेम् को कथा संसारको कुना कुना मा
जादैन स्मृति मरेर युगौ युग जब सम्म रहने छ यो संसार
मित्दैन त्यो मेरो नाम् अनी मेरो तस्बिर जब सम्म छ संसार
म मरेर जादिन कतै रहने छु तिम्रो हिर्दयको कुना कुना मा
म गयेर जदिन तिम्रो संसारको एक एक पैलाको यात्रा मा
जानु त यहाँ कसलाई मन छ र जादैन कोइ यहाँ रहर ले
लाग्छ त्यो पापी दैब ले खै किन हो कुन्नी मन्दैन दैबले
म तिमिलाइ हेरी रहने छु तिम्रो पर्खाइ मा त्यो अर्को संसार मा
म तिमिलाइ माया गरिरहने छु जहाँ जता मेरो आत्मा हुन्छ अन्जन देश् मा