मुटु जली रहेछ तिम्रो याद् मा सम्झाउ कसोरी मैले जानिन
आँखा भरी रहेछ तिम्रो याद् मा पुस्ने कसोरी मैले सकिन
जली रहोस् मुटु म केही भन्दिन एक दिन तिम्रो मुटु जल्ने छ
भरी रहोस् आँखा मेरो कुनै दिन तिम्रो आँखा पनि भर्ने छ
नसम्झनु श्राप यो जीवन भर श्राप दिदिन म तिमिलाइ
हेर्न चाहन्छु म कस्तो हुन्छ मुटु जली आँखा रसाउदा तिमिलाइ
मैले सम्झिदा तिमिलाइ बादुकी लाग्छ की लाग्दैन
मेरो सम्झना आउँदा मलाइ देख्न मन लाग्छ की लाग्दैन
मेरो पनि मनै हो तिम्रो जस्तो ढुङ्गा को मन होईन नी
तिम्रो मन बुझ्दा बुझ्दा मैले मेरो आफन्त सम्जिन सकिन नी
कस्तो जोग थियो दैब को तिम्रो माया मा डुबी सकेको छु म
कस्तो रोग हो यो तिम्रो सम्झना मा पल पल रोएको छु म
कुन दिन भेट्न पुगेछु तिमिलाइ आफ्नै कर्म दुखी परेछ
तिमिलाइ देख्नु दिन त मेरो दिन दशा ग्रह खोटो परेछ
मैले समालिन सकिन समाल्न तिमिलाइ नी आउछ नी
मैले झुटो माया लाउन जानिन झुटो माया तिमिलाइ आउछ नी
आउ न आउ झुटै माया भए नी दियेर जिन्दगी बचाउ
सक्छौ त माया को नाता देउ नत्र झुटो माया को एक प्यला देउ
तिमिले जस्तो मैले अरुलाई रुवाउन जानिन गल्ति मेरो भो
तिमिले जस्तो झुटो माया गर्न जानिन कर्म खोटो मेरो भो
सक्छौ त आउ झुटो माया देउ मेरो जिन्दगी लाई बचाउ
सक्दिनौ त आउ न आउ केही कदम साथ् साथ् हिडाउ