14 September 2011

मलाई पनि तिमिले जस्तो झुटो हासो हास्न सिकाइदेउन

मलाई पनि तिमिले जस्तो झुटो हासो हास्न सिकाइदेउन
मलाइ पनि तिमिले जस्तो झुटो मायालुपन् गर्न सिकाइदेउन

म पनि तिमी जस्तै रमाउन चाहन्छु अरुलाई दु:ख दियेर
म पनि तिमी जस्तै हाँस्दै हिंड्न चाहन्छु आँखामा आँशु दियेर

मेरो गल्ति थियो तिमिलाइ माया गरेर विश्वाश गर्नु जीवन मा
मेरो एउटा भुल थियो तिमिलाइ असल नारी सम्झेर मुटुमा

तिमी जस्तो झुटो माया दिने हजार भेटिन्छन् मैले मन पराइन
तिमी जस्तो स्वर्थी यहाँ कति भेटिन्छन् मैले कहीले आँखा लगाइन

आउ न आउ मलाई तिम्ले जस्तो झुटो आश् दिन सिकाइदेउन
तिमिले जस्तो हासेर मक्ख पार्न मलाई सिकाइदेउन