तिमी हिड्ने बाटो फेरियर गए पनि मेरो मन फेरियेको छैन
तिम्रो माया बसाइ सरे पनि मेरो माया गरिबै भएको छैन
मान्छे हिड्ने बाटो हजार हुन्छन् घर जाने बाटो त उही नै हो
माया को परिभास हजार छन् सत्ये त आखिर माया नै हो
मान्छे को नजर नजर को कुरा हो संसार एउटै कहाँ छ र
सम्बन्ध यहाँ हजार छन् माया को सम्बन्ध एउटै कहाँ हो र
तिम्रो नजर मा माया एउटा भुल रहेछ मेरो नजर मा जीवन हो
तिम्रो आँखा मा संसार एउटा माटो मेरो नजर मा जीवन हो
तिमिले गर्ने माया अपरिपक्क मैले गर्ने परिपक्क माया हो
मैले संसार भोगेर बिचार गरेर तिमिलाइ माया गरेको थियो
तिमिले जस्तो जवानी लाई सम्झौता बनाउन जानिन गल्ति भयो
माया गरे तर तिम्रो जस्तो नाटक खेल्न जानिन आफ्नै बेजत भो
ठिकै छ मेरो भयेनौ तिमी मलाई आनन्द भयो जिन्दगी रमाइलो छ
कहीले काही रमाइलो नत्र तइमी बिना जीवन मलाई अध्यारो लाग्छ
जीवन मेरो तिमी बिना सधैं बिरानो छ उजाड उजाड छ जस्तो लाग्छ
तिमिलाइ पाउन पाये जीवन आफ्नै थियो उमंग बहर हुन्थ्यो जस्तो लाग्छ