एउटा कागज् मा अडकियेको जिन्दगी
बिबस अनी लाचर जिन्दगी
एउटा कागज मा पोतियेको जिन्दगी
ऋणी अनी साहु को जिन्दगी
जिन्दगीको कमाई खाने एक्लो यो कागज
दियेर नसकिने एउटा जन्जिर
दिन रात् को कमाई सक्ने त्यो कागज
भरेर नभरिने त्यो एउटा संसार
साहु को कमाई खाने एउटा कागज
ऋणीको पसिने लुट्ने बाटो भयो
साहु को घुर्की लाउने जाबो कागज
ऋणीको सिर झुकाउने त्यो भयो
कस्ले बनायो त्यो समान्ती को कागज
ऋणी लाई सधैं को दु:ख दिने
जस्ले बनायो त्यो एउटा कागज
तेसलाई किन हामी साहु भन्न्ने
यहाँ ऋणी नै झुक्नु किन पर्छ र
दिने न हो कुनै दिन त्यो रिन
यहाँ कागज नै किन बन्नु पर्छ र
विश्वाश नै हो मान्छे को गुन
नसकिने भयो जिन्दगी जिउन एउटा कागज ले गर्दा
गरीब को जिन्दगी गरीब नै भयो
नहुने भयो सफल जिन्दगी यहाँ त्यो कागज ले गर्दा
साहु झनै साहु बन्दै गयो
कस्ले बनायो उसलाई थाहा छैन किन बनायो
जस्ले बनायो उसलाई थाहा छैन
जिन्दगी गोठालो भएर गएको छ यहाँ मान्छेको
जिन्दगी दाशी भयो
जिन्दगी बन्दकी भयो
एउटा गरि खाने मान्छे को
जिन्दगी फगत भयो
जाबो एउटा तम्सुक ले
जिन्दगी यहाँ
बन्दकी
भयो
बिबस अनी लाचर जिन्दगी
एउटा कागज मा पोतियेको जिन्दगी
ऋणी अनी साहु को जिन्दगी
जिन्दगीको कमाई खाने एक्लो यो कागज
दियेर नसकिने एउटा जन्जिर
दिन रात् को कमाई सक्ने त्यो कागज
भरेर नभरिने त्यो एउटा संसार
साहु को कमाई खाने एउटा कागज
ऋणीको पसिने लुट्ने बाटो भयो
साहु को घुर्की लाउने जाबो कागज
ऋणीको सिर झुकाउने त्यो भयो
कस्ले बनायो त्यो समान्ती को कागज
ऋणी लाई सधैं को दु:ख दिने
जस्ले बनायो त्यो एउटा कागज
तेसलाई किन हामी साहु भन्न्ने
यहाँ ऋणी नै झुक्नु किन पर्छ र
दिने न हो कुनै दिन त्यो रिन
यहाँ कागज नै किन बन्नु पर्छ र
विश्वाश नै हो मान्छे को गुन
नसकिने भयो जिन्दगी जिउन एउटा कागज ले गर्दा
गरीब को जिन्दगी गरीब नै भयो
नहुने भयो सफल जिन्दगी यहाँ त्यो कागज ले गर्दा
साहु झनै साहु बन्दै गयो
कस्ले बनायो उसलाई थाहा छैन किन बनायो
जस्ले बनायो उसलाई थाहा छैन
जिन्दगी गोठालो भएर गएको छ यहाँ मान्छेको
जिन्दगी दाशी भयो
जिन्दगी बन्दकी भयो
एउटा गरि खाने मान्छे को
जिन्दगी फगत भयो
जाबो एउटा तम्सुक ले
जिन्दगी यहाँ
बन्दकी
भयो