तिमिलाइ सम्झदा आफन्तलाई बिर्सेंको छु
तिमिलाइ हेर्दा आँफैलाई हेर्न भुलेको छु
मेरो मन मा तिम्रो एउटा तस्बिर छ
मेरो जीवन मा तिम्रो एउटा कल्पना छ
तिमी एउटा अधुरो सपना हौ मेरो लागि
तिमी एउटा भूल हौ मेरा जीवन को लागि
सम्झेर रुनु छैन मलाई अब तिमिलाइ भुल्न चाहन्छु
रोयेर जिन्दगी बिताउन सक्दिन अब तिमिलाई भुल्न चाहन्छु