बिना अर्थ को सम्बन्ध रहयो तिम्रो र मेरो
न तिमी मेरो भयोउ न त म भए तिम्रो
कस्तो सम्बन्ध यो जस्को कुनै अर्थ छैन
सस्तो सम्बन्ध हाम्रो जस्को गन्तब्ये छैन
कस्ले कसलाई बुजेन दैब जानोस म के भनु र
पत्थर मुटु कस्को मैले बुजे तिम्ले बुजेनौ होईन र
अर्थ दिने खोज्दा बिना अर्थ हरायेछु म काही कतै
खोज्न आउ तिमी या न आउ म छु येही कतै
बुजेर नबुज्ने लाई म के भनेर सम्झाउ र
सम्बन्ध जोड्न नजान्ने लाई म के सम्झौ र
माया को कुनै रंग देखिन तिमिले देखेछौ
माया को कुनै सीमा देखिन तिमिले सीमा कोरेछौ
बिना अर्थ को सम्बन्ध रहयो तिम्रो र मेरो
न तिमी मेरो भयोउ न त म भए तिम्रो
न तिमी मेरो भयोउ न त म भए तिम्रो
कस्तो सम्बन्ध यो जस्को कुनै अर्थ छैन
सस्तो सम्बन्ध हाम्रो जस्को गन्तब्ये छैन
कस्ले कसलाई बुजेन दैब जानोस म के भनु र
पत्थर मुटु कस्को मैले बुजे तिम्ले बुजेनौ होईन र
अर्थ दिने खोज्दा बिना अर्थ हरायेछु म काही कतै
खोज्न आउ तिमी या न आउ म छु येही कतै
बुजेर नबुज्ने लाई म के भनेर सम्झाउ र
सम्बन्ध जोड्न नजान्ने लाई म के सम्झौ र
माया को कुनै रंग देखिन तिमिले देखेछौ
माया को कुनै सीमा देखिन तिमिले सीमा कोरेछौ
बिना अर्थ को सम्बन्ध रहयो तिम्रो र मेरो
न तिमी मेरो भयोउ न त म भए तिम्रो