कति चोट दिन्छौ देउ म सहे सम्म सहन्छु
तिम्रो मायालु चोट सहन नसके एक्लै रुन्छु
मेरो आँशु ले तिमिलाई एक दिन रुवौने छ
मेरो याद् ले तिमिलाइ एक दिन सतौने छ
मेरो माया झुटो थिएन तिमिलाइ तर बुजिनौ
पबित्रा तिमी मैले माया गर्दा अपबित्र हुदैनौ
नदेखे को मन तिमिलाइ देख्न चहन्छ सधैं
आउछौ तिमी दिन्छौ चोट हरेक पटक सधैं
तिमी न आयेर क भो तिम्रो याद् धेरै प्यारो लाग्छ
तिमिले चोट दिदा तिम्रो माया झन झन धेरै लाग्छ
कुनै गुनासो छैन तिमिलाइ जति चोट दिन्छौ देउ
म सहन्छु सधैं सधैं जति सक्छौ चोट देउ