तिमी आफ्नै दुनियाँ मा रमाउदै छौ म आफ्नै दुनियाँ मा
तिमिलाइ मैले चाहनु को कुनै अर्थ रहयेन नयाँ सम्बन्ध मा
तिमिलाइ मैले भनेर नहुने रहेछ तिम्रो मन ढुङ्गा रहेछ
मैले तिमी लाई मन पराइ माया गर्नु बेअर्थ भएछ
यस्तै छ सस्तै छ सबैलाई कहाँ माया मिल्छ र
सबैलाई सबैको माया यहाँ कहाँ कसलाई लाग्छ र
तिमी तिम्रो दुनियाँ मा रमाउ म केही भन्दिन
तिम्ले मलाई माया गर य नगर म केही भन्दिन