नदेखेको भए हुन्थ्यो तिमिलाइ शायद यो मन रुने थिएन
नभेटेको भए हुन्थ्यो तिमिलाइ शायद यो जीवन रुने थिएन
तिमिलाइ देख्नु गल्ति हो की माया गर्नु बुज्न सकिन मैले
तिमिलाइ सम्झि रुनु गल्ति हो की हेला नगर्नु बुझिन मैले
मेरो माया को अर्थ तिमिले बुज्ने कोसिश कहीले गरिनौ
मेरो सम्बन्ध को महत्व बुज्ने एउटा साहस सम्म गरिनौ
थाहा छैन मेरो के गल्ति रहयो तिमिलाइ मैले माया गर्नु
थाहा छैन मेरो के दोश थियो तिमिलाइ मन को कुरा भन्नु
कति चोट दिन्छौ जाबो एउटा माया गर्नु को अपराध सम्झि सम्झि
कति रुवौछौ फगत एउटा माया को सम्बन्ध लाई सम्झि सम्झि
देख्नु गल्ति होईन माया गर्नु मेरो ठुलो गल्ती थियो मलाई थाहा छ
तिम्ले माया गर्नु गल्ति होईन मैले माया गर्नु गल्ति हो मलाई थाहा छ