27 July 2011

फेरि यो मन मा माया को तृष्णा पलायो

फेरि यो मन मा माया को तृष्णा पलायो
फेरि कता कता जिउन मलाई जिउन मन लाग्यो

त्यो पहिलो प्रेम् को अनुभब अहिले फेरि भयो
अहिले फेरि यो मन म माया को तृष्णा पलायो

अचानक आज फेरि मलाई काही माया गर्न मन लाग्यो
खै किन हो आज मलाई माया गर्न मन लाग्यो

भुलेका ती अतित हरु याद् गर्न मन लाग्यो
तिमी सँग फेरि एउटा जीवन जिउन मन लाग्यो