27 July 2011

तिम्रो लागि ............................

मेरो माया तिमिलै कुनै अर्थ रहेन आखिर एउटा फगत गल्ति न भयो
मैले गरेको माया अखिए तिम्रो लागि एउटा हास्ने चुत्किला नै भयो

भने कै हो मैले मेरो परिचय जानेर क गर्छौ र माया त झुटो थिएन
जस्तै तिम्रो नाम् तेस्तै मेरो माया थियो तर तिमलाई मेरो माया लागेन

माया गर  या नगर त्यो तिम्रो कुरा हो मैले माया गर्न पाउनु पर्छ
मेरो एक तर्फी माया होस्  तिम्लाइ मैले माया गर्नु मेरो अधिकार हो

भने कै थिए मेरो परिचय तिमीलाई मन पर्दैन भनेर कहाँ सुन्योउ र
आखिर त्यहाँ पायो  मेरो परिचय मैले भनेको कहाँ सुन्छौ र

मेरो माया त माया हो सबले दिने माया जस्तै तिम्रो संसार सजाउने
मैले चाहन्छु मेरो नाता ले तिमीलाई जीवन भर खुशि नै खुशि दिने

सुनेनौ मेरो कुरा आखिर एक रात् को माया बनाइ गयोउ
बिहानी को किरण संगै मेरो जीवन बाट धेरै धेरै टाढा भाई गयोउ

एक रात् को तिम्रो त्यो माया मलाई जीवन भर को सम्झना भयो
तिमिले बिर्सें पनि मैले अनन्त सम्जि रहने कल्पनाको दुनियाँ भयो

त्यहाँ छैन तिमिले किन मेरो माया लाई पैताल मा सजाउन पुग्योउ
त्यहाँ छैन किन तिमिले मेरो भावना लाई दुनियाँ हसाउन पुग्योउ

तिमिले जे  जान्योउ तेही  तिमी ले गरेर मलाई रुवायोउ जीवनमा
ज होस् एउटा भुल्न नसकिने सम्झना दियोउ मेरो जीवनमा