27 July 2011

आउन एक पटक कुरा गरौ

तिमिलाइ मैले कुनै कुरा छलेको छैन मेरो विश्वाश गर
तिमिलै मैले कहीले नराम्रो सोचेको छैन विश्वाश गर
गल्ति मेरो थियो तिमीलाई मैले मन्को कुरा नलुकाइ भन्नु नै
भुल मेरो थियो यथार्थ को धरातल मा तिमलाई चाहनु  नै
यहाँ गल्ति कस्को कसलाई सुनाउनु कुन अदालत जानु छ र
माया को अदालत छैन होला कानुनको अदालत किन जानु र
भनेकै हो मैले तिमीलाई केही  कुरा झुटो बोलेको छैन मैले
झुटो लाग्छ भने आउ एक पटक कुरा गरेर जाऔ म सँग
अझै पनि धेरै छ भन्नु मैले तिमीलाई तिम्रो जीवन सँग
म त एक बिबस भए कसलाई क भनु र सुन्छ कस्ले
पिरै पिर ले दिन जान्छ रात् कत्छ तिम्रो याद् ले
माया त माया नै हो कस्ले किन तिमिलाइ झुटो बोल्छ र
मलाई पनि तिम्रो भावना सँग खेल्नु कुनै सौख कहाँ छ र
बुज्दैनौ भने म के  भनु अब तिमी त मेरो लागि पराइ भयोउ
एक दिन को माया जीवन भर को नभुल्ने एउटा याद् भयो