भावनाको कुरा भावनाले बुज्दैन अब त यहाँ
माया को कुरा मायालु ले बुज्दैन अब त यहाँ
भावनालाई मन को कुना मा लुकाइ राख्नु पर्ने थियो
मायालाई मुतुकै कुना कुना मा लुकाइ राख्नु पर्ने थियो
कसैले बुजेनन यहाँ माया र भावनाको कुरा हरु
कसैले अत्मसाथ गरेनन यहाँ मायाको कुरा हरु
भनेर गल्ति भयो की नभनेर गल्ति भयो त्यहाँ छैन
माया गरेर गल्ति भयो की घरबार गरेर त्यो नी त्यहाँ छैन
माया त आखिर माया नै हो भावनाको कुरा कस्ले सुन्छ र
तिम्रो मेरो पिरती को कुरा यहाँ दुनियाँ लाई किन टाउको दूक्छ र
कसैलाई यहाँ मत्लब छैन तिम्रो मेरो भावना को कुरा हाम्रै हुन्छ
मैले तिमिले बनाएको एउटा सपना विश्वाश गर एक दिन सफल हुन्छ
विश्वाश गरेर हेर भावना ले तिम्रो दु:ख पाउदैन यहाँ जिवन मा
माया गरे र त हेर माया कहीले घत्दैन तिम्रो मेरो एक बार को जीवन मा