फेरि यो मन मा काही कतै माया को तृष्णा पलाएछ
थाहा छैन खै किन फेरि एउटा माया को अन्कुर पलाएछ
तिमि लाई देखेर फेरि आज एउटा एह्साश बढ्न पुगेछ
थाहा छैन किन फेरि यो मन तिमि लाई माया गर्न पुगेछ
एउटा प्रेम् कथा सकियो अर्को सुरुवात भए जस्तो छ
तिम्रो र मेरो एउटा नयाँ प्रेम् काहानी सुरु भए जस्तो छ
गल्ति भो मेरो तिमिलाई फेरि एक पटक माया गर्नु
थाहा छैन कसरी सुरुवात गरु यो मेरो माया लाई
थाहा छैन कसरी बेक्त गरु मेरो मन्को कुरा तिमिलाई