27 July 2011

तिमी आए मात्र पुग्छ

थाहा छैन किन तिमी हिड्ने बाटो मलाई प्यारो लाग्छ
थाहा छैन किन मलाइ तिमी आउने आश् लागि रहन्छ

तिमी आउछौ कुन दोबटो त्यो दोबटो प्यारो लाग्छ मलाइ
तिमी जन्छौ कुन बाटो त्यो बाटो आफ्नै लाग्छ मलाइ

अब त जीवन को एउटै आश् भयो तिमी आउने  कहीले
मेरो सामु  आयेर कुरा नगरी  आफ्नै दुनियाँ मा रमाउने

तिमी आउ तिम्रै दुनियाँ मा रमौ तर आउन त जसरी नी आउ
तिमिलाइ हेर्ने यो मन को रहर अझै छ तिमी आउन आउ

तिमी अयेर क भयो तिम्रो बोली नसुनेर क भयो र
काम से काम तिमी छौ मेरो एस्अंउ तेति नै धेरै भयो र

थाहा छैन आज को दिन गयो भोलि को दिन कहीले आउछ होला
तिमिलाइ मैले एक झलक हेर्ने त्यो पल कति बेला आउछ होला

तिमी मेरो सामु  बस म केही  मग्दिन तिमी आए मात्र पुग्छ
बस अयेर मेरो अगाडि तिम्रो अभास पाउन पाये मात्र पुग्छ