27 July 2011

तिमी आउने बाटो हेर्दै छु

मेरो माया को नत जोडेर तिमी अपबित्र कहाँ हुन्छौ र
माया गर्नु अझै संसार मा पाप कहाँ लाग्छ र

तिमी सधैं पवित्र हुने छौ मेरो नाता तिमिलाइ झुटो हुन दिदिन
तिम्रो कसम म तिमिलै बीच दोबटो मा लागेर ढोका दिदिन

मेरो माया तिमी लाई हो मैले तिम्रो माया लाई लत्यौदिन
तिमी सोधेर मात्र हेर एक पटक म तिमिलै ढोका दिदिन

तिमीलाई सधैं पवित्र राख्ने छु म अपबित्र हुन दिदिन जिवन्मा
मगेर हेर कुनै दिन आँशु दिने छैन म तिम्रो पवित्र जिवन्मा

मन मनै नाता जोडी सकेको छु तिमी केवल मेरो मात्र हौ
तिमिलै अधिकार छ मेरो नाता तोडेर मलाई आँशु नबनाउ

तिमी आउने बाटो कुरी रहन्छु तिमी आउने दोबटो  मा
तिमी आउने कहीले भन्दै हेर्दै बस्छु सधैं म दोबटो मा