गल्ति मेरो थियो तिमीलाई मैले मेरो हिर्दये मा सजाये
अर्को भूल थियो तिमिलाइ यथार्थको धरातल मा नाता जोडे
भनेकै हो मैले यथार्थ धेरै गार्हो हुन्छ सुन्नु पर्दा जीवनमा
कहाँ सकिन्छ र यहाँ बाँच्न कल्पनाको एउटा दुनियाँ मा
गल्ति न मेरो थियो न तिम्रो थियो एउटा सन्जोग मात्र रहयो
मैले मन पराउनु तिमीलाई मेरो गल्ति जीवन भर भै नै रहयो
तिमिले मलाई मन नपराउनु नै अर्को मेरो गल्ति भयो जीवनको
आखिर गल्ति त मेरै रहेछ यहाँ कसलाई के भन्नु र कुरा मन को
एउटा सुन्ने मान्छे तिमी नै हौ तिमिले नै सुनेनौ मैले कसलाई गुहर गर्नु छ र
मैले मेरो वास्तविकता भन्नु नै मेरो अर्को महा गल्ति भएर गयो होईन र
यहाँ कसलाई कस्को भावनाको कधर छ र सबै लाई आफ्नै मन को पिडा ले सताउछ
अब त तिमी पो खुशि भयोउ मेरो मन को पिडा पिडा यहाँ कसलाई पो सुनौनुछ