02 May 2020

ब्यक्तिगत भोगाइ बुझाइ: रक्सी सम्बन्ध र भबिस्य


मानिस हरु तब रक्सी को साथ जिउन पुग्छन जब जिन्दगी मा दुख पिडा र पिर पर्ने गर्दछ अनि उक्त ब्यक्ती लाई दोष दिदै आफ्नो जिन्दगी रक्सी मा खेर फाल्दै नसा रक्सी लाई नै जिन्दगी बनाउने गर्द छन अनि त अन्त्यमा जिन्दगी मा के रहन्छ ? मरण र दुखद अन्त्य .......
सामाजिक रुप मा सामान्यता त्यो ब्यक्ती हरु नै कुनै पनि नसा मा लत लाग्दै जिन्दगी नै बिर्सने गर्छन जो ब्यक्ती हरु को निजि जिन्दगी भताभुङ हुन्छ ! वैवाहित जीवन खराब हुन्छ! आर्थिक अबस्थामा गिरावट आउँछ अनि कुनै पनि येस्तो घटना जस्को कारण जिन्दगी मा जिउने कारण र उद्देश्य नै हराए झै लाग्न पुग्दा ब्यक्ती आफै मा नसा र रक्सी को मार्ग मा पतन हुँदै जान्छ .......
जब मानिस सामान्य हुन्छ हुदा सोच बुझ र बिबेक ले काम गर्छ तर जब नसा र रक्सी को सेवन मा कुनै पनि निर्णय र बिचार गर्छ त्यो बास्तब मा यथार्थ को गहिराई मा होला र कुनै पनि ब्यक्ती को निजि जिन्दगी को कारक होला तर रक्सी र नसा सेवन पछि कुनै पनि समाज ब्यक्ती र तरिका मा सत्य यथार वास्तविक हुन सक्दैन जुन दुख को कुरा मात्र होइन एउटा् अर्को दूर घटना को कारण हुने गर्दछ ........
कुनै पनि ब्यक्ती को निजि जिन्दगी त उक्त ब्यक्ति लाई मात्र थाहा हुन्छ र समस्या देखि समाधान सम्म उसै लसि थाहा हुन्छ तर नसा सेवन र रक्सी आफै मा अभिसाप सिद्ध हुन्छ .....
यदि कुनै पनि अप्रिय घटना पिडा पिर दुख र सन्ताप परेको छ भने नसा र रक्सी को सेवन गर्दै नगरौ किन कि रक्सी सेवन गर्दा कुनै पनि ब्यक्ती समाज परिवार र आफन्त ले राम्रो त भन्दै भन्दैन तसर्थ सम्बन्ध खराब हुँदै जान्छ अनि भबिस्य आफै मा खराब हुँदै जादा जिन्दगी एक अभिशाप बाहेक केही हुदैन ......