यदि कुनै ब्यक्ती को नसा र रक्सी सेवन गर्नु को भ्रमित कारण पारिवारिक झै झगदा देखि वैवाहिक कारण हो भने झुक्केर पनि नसा को साथ लिएर आफ्नो जिन्दगी लाई खराब गर्नु हुदैन ...... किन कि जिन्दगी मा हर समस्या को समाधान हुन्छ !
मेरो ब्यक्तिभोगाइ र बुझाइ .....
यदि श्रीमान श्रीमती बिच को झै झगडा र तनाब को कारन श्रीमान श्रीमती मध्य कोहि नसा रक्सी को कुलत मा फस्दै जान्छन भने जिन्दगी मा एउटा् कुरा बुझ्न एक दम जरुरी छ कि कुनै कुनै सम्बन्ध हरु को अन्त्य सोच्दा जत्ती नकारात्मक होस तर भोलि को भबिस्य सकारात्मक नै हुन सक्छ चाहे त्यो अत्यधिक खुशी का साथ होस कि न्युनतम खुशी का साथ नै किन नहोस........
हरेक सम्बन्ध मा यो बुझ्नु जरुरी छ कि यदि कुनै ब्यक्ती लाई तपाईं को सम्बन्ध र इज्जत छैन भने त्यो बोझिलो सम्बन्ध लाई लतारी लतारी अगाडी लग्नु भन्दा सम्बन्ध त्याग गरेर आफ्नो नव जीवन को सुरुवात गर्नु नै उत्तम हुने छ ......
कुनै श्रीमान श्रीमती बिच को तनाब मा एकोहोरो कुनै पनि सम्बन्ध अगाडी जादैन किन कि एकोहोरो त रोटी पनि पाक्दैन भने सम्बन्ध कसरी असल हुन्छ ?
सम्बन्ध बचाउन खोज्दा खोज्दा यदि तपाईं को इज्जत ब्याक्तित्व र जीवन नै रङ्म मन्च को घर जस्तो हुन पुग्छ भने त्यो सम्बन्ध लाई त्याग गरेर अगाडी जानू नै बुद्धि मानी हुन जान्छ .....
तपाईं बस यति मात्र सोच्नु होस कि जस्को लागि रोइ रोइ सम्बन्ध बचाउन को लागि तपाईं दिन रात नसा रक्सी सेवन गर्दै हुनुहुन्छ भने तपाईं मूर्ख मात्र हैन एक नामर्द पनि हुनु हुन्छ ....
किन कि यो एक दुनियाँ हो जहा तपाईं ले यो बुज्नु जरुरी छ कि यदि तपाईं को श्रीमान श्रीमती ले अर्को पाउछ भने तपाईं ले पनि पक्कै अर्को पाउन सक्नु हुन्छ बस! तपाईं आफू मा असल र सहि ब्यक्ति हुनु पर्छ...... दिन रात रक्सी सेवन गरेर बस्नु हुन्छ त्यो पनि पुरानो खराब सम्बन्ध र तपाईं को भावना र बिचार बुझ्दै नबुझ्ने ब्यक्ती को याद मा रोइ बस्नु हुन्छ भने तपाईं ले न नव जीवन सुरु गर्न सक्नु हुने छ न त नव साथी नै पाउन सक्नु हुने छ किन कि कोहि पनि आफ्नो श्रीमान श्रीमती खराब आचरण र नसा सेवन गर्ने प्रकृति को भए को चाहदैनन तसर्थ मेरो ब्यक्तिगत भोगाइ र बुझाइ मा पुर्ब खराब सम्बन्ध र ब्यक्ती को लागि रुदै रक्सी सेवन गर्दै बस्दै हुनुहुन्छ भने जिन्दगी त खराब हुँदै हुँदै मरण को सङ्हार मा पुग्छ भने नव जीवन र साथी को सोच कल्पना नगर्नु नै राम्रो हुन्छ तसर्थ मेरो भोगाइ र बुझाइ अनुसार कुनै पनि सम्बन्ध को खातिर रुदै रक्सी सेवन गर्नु भन्दा आफ्नो आउने जिन्दगी को भबिस्य को लागि र नव जीवन को लागि तपाईं आफ्नो ब्याक्तित्व र जीवन सफल बनाउनु गर्नु होस .............