OBSESSION ! अर्थात ग्रस्त नसा ! एकोहोरिनु ! पागलपन ......
कुनै पनि कुरा मा क्ञै ब्यक्ती एकोहोरो पगल बनी दायाँ बायाँ सोच्दै नसोची निरन्तर लागि पर्नु नै एक किसिम ले OBSESSION हो ! आज भोलि हरेक मानिस हरु क्ञै न कुनै कुरा प्रती OBSESSION हुनु कुनै ठुलो कुरा होइन किन कि आज को मानिस सजिलै कुनै राम्री युवती! योउ! पैसा! सम्पती ! मान सम्मान! नाम र आफ्नो मन पर्ने कुरा मा ग्रस्त एकोहोरो हुनु नै OBSESSION हो।
OBSESSION एक येस्तो अबगुण हो कि जस्ले हरेक मानिस को जिन्दगी र सम्बन्ध लाई बिरलै सुखी र सफल बनाउछ तर OBSESSION ले सम्बन्ध र जिन्दगी लाई खराब र समस्या ग्रस्त बनाइ खोक्रो बनाउने गर्दछ .......
हरेक मानिस हरु मा एक दुई पागल पन र एकोहोरो पन हुने गर्छ जस्को कारन मानिस हरु कि सफल खुशी र सुखी हुन्छन त कोहि दुखी दरिद्र अनि असफल हुने गर्छन किन कि सकारात्मक एकोहोरो पन र नकारात्मक एकोहोरो पन नै मानिस को सोचाइ बुझाइ र भोगाइ मा हुने गर्दछ .....
एक सानो बालक आफ्नो बाउ आमा सङ घुम्दा घुम्दै कुनै एक पसल को गुडिया देखि विनम्र का साथ किन्ने अनुरोध गर्दै आखिर मा रुने कराउने बाटो मै सुत्ने र बाउ आमा लाई पिट्ने सम्म गर्छ जुन बास्तब मा बालपन को एकोहोरो पन थियो भने कोहि ब्यक्ती धन सम्पती को लागि मर्नु मार्नु हत्या सम्म गर्नु पनि एकोहोरो पागल पन हो भने दुखी गरिब लाई सहयोग गर्दै खुशी हुनु पनि एकोहोरो पागल पन हो ........
हर मानिस मा एक न एक एकोहोरो पागल पन हुने गर्छ बस! भिन्नता यति हो त्यो नकारात्मक हो कि सकारात्मक किन कि जिन्दगी लाई सफल र असदल अनि खुशी र दुखी बनाउने भने को नै एकोहोरो पागल पन का कारण हो।
यदि एक ब्यक्ती रक्सी अनि अन्य नशा प्रती यसरी एकोहोरो र पागल पन हुँदै बिहान बेलुका रक्सी ! रक्सी भन्दै जिउछ भने त्यो पनि एक OBSESSION अर्थात एकोहोरो पागल पन हो भने यदि कोहि ब्यक्ती जिन्दगी मा नाम पैसा सम्पती धन कमाउन आफू मा एकोहोरो पागल पन छ भने उक्त ब्यक्ती को लागि न नैतिकता ! न सिद्धान्त ! न आफन्त ! न परिवार नै हुने गर्छ किन कि उक्त ब्यक्ती को अगाडी बस! धन सम्पती नै सर्बत्र हुने गर्दछ .....
म.....
म पनि कुनै दिन यस्तो एकोहोरो पागल पन को सिकार हुन पुगेको थिए कि सारा दुनियाँ लाई " एक केटी " र " तेस्तो केटी " हुदा हुदा पनि मेरो लागि भबिस्य ! परिवार र माया हुने गर्दथियो जुन एक एकोहोरो पगल पनि थियो जस्को कारण जिन्दगी मा रक्सी जस्तो एकोहोरो पागल पन को प्रबेश सङ सङै जिन्दगी लग भग शन्य हुँदै थियो ......
आज आएर बुज्दै छु कुनै दिन को त्यो मेरो OBSESSION अर्थात एकोहोरो पागल पन को कारण मेरो जिन्दगी खत्तम हुँदै थियो ! जिन्दगी एक नर्क बन्दै थियो तर केही साथी भाइ का कारण आज त्यो दल दल देखि उम्केर एक सफल खुशी र असल जिन्दगी जिउन सफल भएको छु .........
दुख लाग्छ !
दुख लाग्छ कि जिन्दगी मा कुनै पल यसरी एकोहोरो पागल पन थियो कि न परिवार को माया थियो न सोच न बिचार अनि न भोलि को आफ्नै भबिस्य को ख्याल थियो न त भोक प्यास को नै ख्याल थियो बस जिन्दगी मा यसरी एकोहोरो पागल पन को ग्रस्त जिन्दगी थियो कि जिन्दगी मा सिर्फ " एक ब्यक्ती " को एकोहोरो र पागल पन थियो .......
मेरो सोच बस! एक श्रीमती ! बच्चा को आमा अनि जिन्दगी मा त्यो ब्यक्ती बिना जिन्दगी नै ठप्प हुने एक मानसिक ग्रस्त एकोहोरो र पागल पन का कारन मैके जिन्दगी का यति अमुल्य पल हरु : जिन्दगी का अमुल्य ब्यक्ती हरु र जिब्दगी का केही सुवर्ण अमुल्य दिन हरु मेरो जिन्दगी देखि गुमाउन पुगेको छु त्यो बस मलाइ मात्र थाहा छ .....
एकोहोरो र पागल पन कै कारण इज्जत नाम ब्याक्तित्व र जिन्दगी गुम्दै थियो ......
जिन्दगी मा एक ब्यक्ती प्रती यसरी आशक्त ग्रशित एकोहोरो पागल पन थियो कि न ९० हजार तलब प्रती लोभ जाग्यो ! न दुबई को दामी जिन्दगी प्रती मन लाग्यो ! न परिवार न ब्यक्ती प्रती माया जाग्यो ! न त आफ्नै जिउने जीवन प्रती माया लाग्यो अनि फेरि अर्को एकोहोरो पागल पन जिब्दगी मा प्रबेश भयो ..... रक्सी !
कति दरिद्र र घटिया सोच र बुझाइ थियो मेरो कि एक ब्यक्ती नै नहुदा मैले जिन्दगी नै अध्यारो र भबिस्य नदेख्नु र जिउनु को कुनै अर्थ नदेख्नु को मानसिक एकोहोरो पागल पन को कारन रक्सी जस्तो चिज प्रती यसरी एकोहोरो पागल पन हुन पुगे कि त्यो दल दल बाट उम्किन नै कडा परिश्रम गर्नु पर्यो ........
आज आएर ती ब्यक्ती हरु मेरो सुभ चिन्तक लाग्छन जुन दिन म त्यो एक " ब्यक्ती " लाई श्रीमती ! परिवार! भबिस्य र जीवन को आधार देख्ने गर्थे तर ती ब्यक्ती हरु त्यो ब्यक्ती लाई " जाबो केटी " " एउटा् केटी " र " त्यो केटी " भन्दै मलाइ नै दोषी बनाउदै थिए तर आज बल्ल बुज्दै छु म सङ भएको एकोहोरो पागल पन नै मेरो केही बर्ष को लागि अन्धकार जिन्दगी जिउनु ग्रस्त जीवन भयो ..........
अन्त्यमा ! बास्तब मा जिन्दगी मा कुनै पनि कुरा चिज र बस्तु प्रती एकोहोरो पागल पन हुनु घातक सिद्ध हुने छ भन्ने बुज्नु पर्छ ...........