30 April 2020

कोरोना लाई पत्र

प्रिय् कोरोना ......
सर्ब प्रथम त मुरि मुरि धन्यवाद ! सायद तिम्रो आगमन न भएको भए यो धर्ती को मानव जाती ले आफ्नो अस्तित्व भुल्ने थियो अनि मानबता को शिक्षा भुल्ने थियो तर प्रिय् कोरोना तिम्रो आगमन ले यो धर्ती को उच्च जाती को अस्तित्व आफ्नो ठाँउ मा ल्याउन त ल्यायो तर कतिपय देश को मानव जाती मा अझै बुद्धि र मानबता आउन नसक्नु एक दम बिडम्बना नै हो ........
प्रिय् कोरोना, तिम्रो आगमन मा बिश्वब्यापी सप्पन्न र बिकशित देश हरु आज आफ्नो असली अस्तित्वमा आउदै छन किन कि तिनी हरु ले मानव र मानव बिच मा एक पर्खाल खडा गरेका थिए कि जुन पर्खाल ले धनी गरिब सम्पन्न र बिकशित अबिकशित को असमान देखाउदै थियो तर आज तिनै रास्ट् हरु मौन भै मानबता को सिद्धान्त अङाल्न पुग्दै छन .... सायद तिम्रो आगमन नभएको भए यो कुनै पनि हालत मा सम्भब थिएन !
प्रिय् ! तिम्रो आगमन मा एउटा् यस्तो देश पनि छ जहाँ पुर्खौ पू्र्खा देखि भ्रष्टाचार कोजड यसरी गडेको छ कि तिमी जस्तो खतरापूर्ण भयंकर र बिनास कारी कोरोना रोग भाइरस आउदा पनि त्यो सुन्दर शान्त र प्रकृतिको देश केही कथित ब्यक्ती हरु मा न मानबता देखियो न त धर्म नै न त कुनै सेवा ......
प्रिय् ! प्रकृति र सुन्दरता को देश जहाँ हिन्दु धर्म सिद्धान्त र सेवा को गुण गाण गाउनु नै मानबता को जड छ ! यो त्यो देश थियो जहाँ बिश्व मा शान्ती र प्रेम को सन्देश फैलाउने गौतम बुद्ध को जन ...... महा पुरुश हरु को बलुदान को सुन्दर र शान्त देश ...... वीर गोर्खाली हरु को देश ..... जहाँ अझै पनि वीर पुरुश हरु को बयान सङ सङै इमानदारीता र सत्यता को लागि बिश्व मा अझै नि चिर परिचित हुदा हुदा पनि यो देश मस निस्चल सेवा र धर्म को लागि आफै मा परिचित छ तर केही ब्यक्ती हरु ! कथित ब्यक्ती हरु यो विषम परिस्थिती मा पनि भ्रष्टाचार को पहाड नै नाघी धर्म र सेवा को नाउ मा कमाउने मात्र न भै भ्रष्टाचार नै गर्ने कथित टोलि र ब्यक्ती देखिनु आफै मा अप्रिय घटना हो कि जस्तो लाग्छ ......
त्यो देश तिम्रो कारण ले विषम परिस्थितिमा गुज्रदै छ तर सोझा जनता को सेवा को नाउ मा चरम भ्रस्टाचार हुदा हुँदै अझ सेवा र राहत को नाउ मा त त म म हुनु भने को पक्कै नि मानबता को श्रेडी मा पर्दैन होला कि !
यो विषम परिस्थितिमा सहयोग को नाउ मा त्यो समूह यो समूह भन्दै सहयोगमा भिन्नता गर्नु देखि पसु ले सम्म भोजन गर्न नसक्ने खाद्यान्न प्रदान गर्नु पनि पक्कै सेवा होइन होला कि ?
प्रिय् कोरोना! तिमी ले कस्तो कस्तो शक्तिशाली देश का कथित ब्यक्ती हरु लसि रुवाउनु रुवायोउ तर यो प्राकृति को सम्पदा र सेवा धर्म को देश को कथित ब्यक्ती सम्म तिम्रो सन्देश पुग्न नसक्नु नै दुख को कुरा हो ......
देश का जनता हरु एक छाक खान को लागि भौतारी रहेको बेला मा ती ब्यक्ती हरु सेवा को नाम मा राजनीति र सहयोग को नाउँमा भ्रष्टाचार गर्दै सम्पती आर्जन गर्दै धर्म र सेवा को नाउँमा लज्जित हुनु सम्म त ठिक्क थियो तर देश नै लुट्ने योजना का लागि एक टोलि नै लाग्नु अलि असहय नै हो कि ?
प्रिय् कोरोना! तिमी आफै मा शक्तिशाली छौ के दुखी गरिब र असहय ब्यक्ती लाई प्रेम गरि ती कथित ब्यक्ती लाई केही गर्न सक्दैनौ ?
अन्त्यमा ,
प्रिय् कोरोना ! सेवा र सहयोग को नाउँमा देस लुट्ने देखि असमानता को काम गर्ने लाई केही सन्देश दिन सक्छौ कि ?
पशुपति नाथ ले हामी सबै को रक्षा गरून् 🙏🙏🙏

उहीँ तिम्रो डर को मानव
----------------