23 April 2020

लघु कथा : आमा औसि

आज को आमा तिर्थ औसि को तित्तो यथार्थ ......
दिउँसो एक जना आन्टी लाई भेट्न पुगे अनि मैले सोधे
" हैन ! हो आन्टी ! आज त बहिनी ले फेसबुक मा फोटो हाल्दै थि के छ हो आज को स्पेसल म नि आउनु पर्यो "
आन्टी भन्दै हुनु हुन्थ्यो 
" हो र बिमल ! खै मलाइ त थाहा नै छैन के को पार्टी हो यहाँ दाल भात खान त मुस्किल हुँदै छ कोरोना ले .....