26 October 2011

Best Wishes Of Happy Depawali 2074

हामी हिन्दू समस्त नेपाली दाजु भाई दिदि बैनी हरु को दोस्रो महान चाड शुभ दिपावली मा म र मेरो परिवारको तर्फ बाट परिचित तथा अपरिचित सम्पुर्ण दाजुभाई दिदिबैनी र सम्पुर्ण मेरो सुभचिन्तक तथा रिस राग राख्ने हरेक ब्यक्ति लाई सुभ दिपावली को पावन अबसर मा हजुर को जिन्दगी मा सुख सफलता र इज्जत ले जिन्दगी भर साथ् दिदै हजुर को परिवार मा सदैब सुख शान्ति प्रेम् र मेलमिलाप रहोस् भन्दै शुभ दिपवली को हार्दिक मंगल मय शुभकामना गर्दछु ।
--------------------राज निस्चल-------------------